मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मेलामा युवतीमाथि बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

ratopati.com · Thu Nov 12 03:52:00 UTC 2026

धनगढी । अछाममा मेलामा युवतीमाथि बलात्कार गरेको आरोपमा सुर्खेतका एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुर्खेतको पञ्चपुरी नगरपालिका–८ दहतालका २४ वर्षीय ज्ञानेन्द्र बलामी मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार उनलाई घटनाको दोस्रो दिन पक्राउ गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)