घोप्टेभिरमा पहिरोका कारण दुईतर्फी यातायात सञ्चालनमा कठिनाइ
nepalwatch.com · Thu Nov 12 03:58:45 UTC 2026

काठमाडौं: चितवनको इच्छाकामना गाउँपालिका-४ स्थित घोप्टेभिरमा खसेको पहिरोका कारण सडक दुईतर्फी सञ्चालनमा ल्याउन कठिनाइ भएको छ। लगातार तीन दिनसम्म खसेको सुक्खा पहिरो पन्छाएपछि मंगलबार दिउँसो १:४० बजेदेखि सडक एकतर्फी रूपमा मात्र सञ्चालनमा ल्याइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)