भीमफेदीमा ईभी हाइस दुर्घटना : १० जनाको मृत्यु, ५ जना घाइते
annapurnapost.com · Thu Nov 12 03:48:55 UTC 2026

काठमाडौं : मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा माइक्रो दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ।
बिहीबार बिहान काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको म.प्र.०३-००१ ज ०८८० नम्बरको यात्रु बाहक ईभी हाइस सडकबाट खस्दा १० जनाको मृत्यु र ५ जना घाइते भएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)