देउसीभैलोमा अश्लील डान्स गर्ने दुईजा पक्राउ
barnanmedia.com · Thu Nov 12 04:05:21 UTC 2026

देउसीभैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देही प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका–७ की ३० वर्षीया चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका–३ की २१ वर्षीया प्राप्ति बस्नेत रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)