मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

दमौली खेलमैदान स्तरोन्नति गरिँदै

nepalwatch.com · Thu Nov 12 04:13:06 UTC 2026

दमौली (तनहुँ) । ठूला खेलकुद प्रतियोगिता आयोजना गर्न नसक्दा सेभेन ए साइड फुटबलमा सीमित हुँदै आएको तनहुँको दमौली खेलमैदान स्तरोन्नति हुने भएको छ । व्यास नगरपालिका–३ बिपी वनवाटिकास्थित खेलमैदानलाई व्यवस्थित बनाउन संघीय सरकारबाट रु दुई करोड बजेट विनियोजन भएपछि स्तरोन्नतिको प्रक्रिया अघि बढेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)