मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भीमफेदी ईभी दुर्घटना अपडेट : पाँच घाइतेमध्ये तीनजनाको हेटौंडामा उपचार हुँदै

kendrabindu.com · Thu Nov 12 04:20:05 UTC 2026

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा यात्रुवाहक ईभी हाइस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। मृत्यु हुनेमा पाँच पुरुष, तीन महिला र दुई बालिका रहेका छन्।

बिहीबार बिहान काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको ईभी हाइस भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डबाट करिब ५०० मिटर तल भीरमा खसेको हो। गाडीमा १५ जना सवार रहेको प्रारम्भिक विवरण छ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)