मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाहुनडाँगीमा जङ्गली हात्तीको त्रासः सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च

kendrabindu.com · Thu Nov 12 04:32:28 UTC 2026

झापा । झापाको मेचीनगर नगरपालिका–४ स्थित प्रसाद गौडाबाट जङ्गली हात्तीले नेपालतर्फ प्रवेश गर्न थालेपछि सो क्षेत्रमा सुरक्षा सतर्कता उच्च पारिएको छ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार नेपाल–भारत सीमा क्षेत्रबाट हात्ती नेपाल छिरेर स्थानीय बासिन्दाको घर भत्काउने र पाकेको धान खाने गर्न थालेपछि भारततर्फै फर्काउन बुधबारदेखि सुरक्षा सतर्कता बढाइएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)