मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

डेढ किलोमिटर लामो छठ घाट

kalakarmi.com · Thu Nov 12 04:42:05 UTC 2026

महोत्तरी– महोत्तरीको मटिहानी, धनुषाको तुलसियाही तथा विहारको मधवापुर, रामपुरमा छठ पर्व मनाउन बिगही नदीमा करिब डेढ किलोमिटर लामो दूरीमा निर्माण गरिएको टेन्टसहितको छठ घाट निर्माण गरिएको छ । मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलका अनुसार सम्भवतः यो नेपालकै लामो छठ घाट हो ।

तस्विर सौजन्य: इसराफिल राइन

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)