मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

डेढ किलोमिटर लामो छठ घाट (तस्वीरहरू)

nepalviews.com · Thu Nov 12 04:46:41 UTC 2026

महोत्तरी । महोत्तरीको मटिहानी, धनुषाको तुलसियाही र भारत विहारको मधवापुर, रामपुरमा छठ पर्व मनाउन बिगही नदीमा करिब डेढ किलोमिटर लामो टेन्टसहितको छठ घाट निर्माण गरिएको छ। मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलका अनुसार सम्भवतः यो नेपालकै लामो छठ घाट हो ।

तस्वीर सौजन्य : इसराफिल राइन

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)