इजरायलको संसद्मा विपक्षी गठबन्धनको बहुमत, सभामुख हटाउने तयारी
hamrakura.com · Thu Nov 12 00:00:00 UTC 2026

काठमाडौँ। इजरायलको नवनिर्वाचित संसद् (नेसेट) का सदस्यहरूले मंगलबार शपथग्रहण गरेका छन्।
संसद्मा बहुमत जुटाएको विपक्षी गठबन्धनले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका निकट सहयोगीलाई प्रमुख संसदीय पदबाट हटाउने तयारी गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)