मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक घरमै नजरबन्दमा

hamrakura.com · Thu Nov 12 00:00:00 UTC 2026

काठमाडौँ। मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकले आफ्नो बाँकी कैद सजाय घरमै नजरबन्दमा बिताउने भएका छन्।

अदालतले उनलाई घरमै नजरबन्दमा राखेर बाँकी सजाय भुक्तान गर्न अनुमति दिएपछि तत्कालै क्वालालम्पुरस्थित आफ्नै निवासमा स्थानान्तरण गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)