ट्रम्प र नेतान्याहुबीच फोनमै भनाभन !
sutranews.com · Thu Nov 12 05:02:12 UTC 2026

काठमाडाैं । इरानविरुद्धको युद्धलाई कसरी अघि बढाउने भन्ने विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीच भनाभन भएकाे खबर सार्वजनिक भएको छ । इजरायली सञ्चारमाध्यमका अनुसार, पछिल्ला दिनमा दुई नेताबीच भएको टेलिफोन वार्ता चर्काचर्कीमा परिणत भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)