कालीगण्डकी करिडोर २४ घण्टादेखि अवरुद्ध
gorkhapatraonline.com · Thu Nov 12 05:02:15 UTC 2026

गुल्मी, कात्तिक २६ गते । बुधबार बिहानदेखि सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक वीरेन्द्र विश्वकर्माका अनुसार हर्मिचौर पूर्तिघाट सडक खण्डको कालीगण्डकी गाउँपालिका वडा नम्वर २ अर्वेनी राक्सेमा बुधबार बिहान सडक माथिबाट सुक्खा पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)