मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

हर्मुज जलयोजकमा निर्बाध आवागमन नहुने इरानी संसद्का सभामुख गालिबाफको भनाइ

clickmandu.com · Thu Nov 12 05:05:48 UTC 2026

एजेन्सी । इरानी संसद्का सभामुख तथा मुख्य वार्ताकार मोहम्मद बाघेर गालिबाफले अमेरिका–इजरायलसँगको युद्धपछि रणनीतिक रूपमा निकै महत्त्वपूर्ण हर्मुज जलयोजक अब कहिल्यै पनि युद्धपूर्वको अवस्थामा नफर्किने बताएका छन् ।

यस जलमार्गको निगरानी तथा व्यवस्थापनका विषयमा इरान र ओमानबीच समझदारी भइसकेको पनि उनले स्पष्ट पारेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)