सीईओ जेन्सेन ह्वाङ पदमुक्त हुने जोखिम बढेपछि एनभिडियाको सेयरमा भारी गिरावट
clickmandu.com · Thu Nov 12 04:59:55 UTC 2026

एजेन्सी । अमेरिकी प्रविधि जायन्ट एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन ह्वाङ पदमुक्त हुन सक्ने चर्चा चलेसँगै कम्पनीको सेयर मूल्यमा भारी गिरावट आएको छ ।
बुधबार विस्तारित कारोबारका क्रममा एनभिडियाको सेयर १० प्रतिशतसम्मले घटेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)