युद्ध अन्त्यका लागि ट्रम्प कुटनीतिक प्रयासमा, इरानले दोहोर्यायो सर्त
himalpress.com · Thu Nov 12 05:03:46 UTC 2026

खार्तुम- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आठ महिनादेखि जारी युद्ध अन्त्यका लागि सकारात्मक प्रगति भइरहेको बताइरहेका बेला इरानले भने स्ट्रेट अफ होर्मुज पुनः खोल्न अमेरिकाले आफ्ना सर्त पूरा गर्नुपर्ने अडान दोहोर्याएको छ।
मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्न कतार र पाकिस्तानले कूटनीतिक पहल अघि बढाइरहेका छन्। फेब्रुअरीको अन्त्यतिर अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएपछि युद्ध सुरु भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)