मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

विवादमा परेका एनभिडिया प्रमुखलाई मस्कको जागिर प्रस्ताव

barnanmedia.com · Thu Nov 12 05:17:28 UTC 2026

काठमाडौं । अमेरिकी अर्बपति इलन मस्कले चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेनसन हुआङलाई आफ्नो कम्पनीमा कामका लागि प्रस्ताव गरेका छन् ।

मस्कले सामाजिक सञ्जाल एक्समार्फत एनभिडियाका प्रमुख कार्यकारी अधिकृत हुआङलाई आफ्नो कम्पनीमा काम गर्ने प्रस्ताव गरेका हुन् । हुआङलाई आफ्नो कम्पनीमा नियुक्त गर्न पाउनु सम्मानको विषय हुने उनको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)