मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

खाडीमा न युद्ध न शान्तिको अवस्था, तेल आपूर्ति लयमा फर्किंदै गर्दा पनि ढुवानी र बिमा खर्च १० गुणा महँगो

clickmandu.com · Thu Nov 12 05:30:22 UTC 2026

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प इरानसँगको युद्धमा आगामी कदमबारे विचारविमर्श गरिरहेका बेला खाडी क्षेत्रका ऊर्जा उत्पादकहरू ‘न युद्ध, न शान्ति’ को नयाँ यथार्थमा अभ्यस्त हुन थालेका छन् ।

पूर्ण स्तरको युद्ध रोकिए पनि निरन्तरको तनावका कारण जोखिम र सञ्चालन खर्च आकाशिएको छ । त्यसले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यलाई थप तल झर्नबाट रोक्न टेवा पुर्‍याइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)