छठ पर्वका लागि काठमाडौंका नदी तथा खोलामा शुरू भयो तयारी
lokaantar.com · Thu Nov 12 06:00:03 UTC 2026

छठ पर्वका लागि काठमाडौं उपत्यकाका विभिन्न नदी किनार, तलाउ तथा जलाशयमा तयारी तीव्र पारिएको छ ।
काठमाडौंमा पछिल्ला वर्षमा छठ पर्व मनाउनेको सङ्ख्या बढ्दै गएपछि यस वर्ष पनि विभिन्न १७ स्थानमा छठ घाट निर्माण, सरसफाइ तथा व्यवस्थापनको काम भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)