हिन्दुकुश हिमाली क्षेत्रमा जलवायुजन्य विपद् जोखिम न्यूनीकरणका लागि क्षेत्रीय सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल
annapurnapost.com · Thu Nov 12 05:48:07 UTC 2026

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले हिन्दुकुश हिमाली क्षेत्रमा जलवायु परिवर्तनका साझा चुनौतीको प्रभावकारी सम्बोधन तथा विपद् उत्थानशीलता अभिवृद्धिका लागि क्षेत्रीय सहकार्यका संयन्त्रलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् ।
तुर्किएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) का अवसरमा नेपाल पेभिलियनमा आयोजित विशेष कार्यक्रम (साइड इभेन्ट) लाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले जलवायु जोखिम न्यूनीकरण र विपद् व्यवस्थापनका लागि क्षेत्रीय सहकार्य अपरिहार्य रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)