मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

टर्कीए पुगेर राष्ट्र संघीय फोरममा परराष्ट्रमन्त्री खनालले उठाए जलवायु परिवर्तनको मुद्दा

lokaantar.com · Thu Nov 12 06:05:28 UTC 2026

परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका मुद्दा साझा विषय भएको धारणा राखेका छन् ।

टर्कीएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) का अवसरमा उनले उक्त धारणा राखेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)