देउसीभैलोमा अश्लील नृत्य गर्ने दुई युवती पक्राउ
deshsanchar.com · Thu Nov 12 04:11:49 UTC 2026

रूपन्देही – रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १० महिलावार बजारमा देउसीभैलोमा अश्लील नृत्य गर्ने दुई युवती पक्राउ परेका छन्। पक्राउ पर्नेमा रूपन्देहीको देवदह नगरपालिका७ की ३० वर्षीया चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका–३ की २१ वर्षीया प्राप्ती बस्नेत छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)