भोजपुरमा असिना पानीले धानबालीमा क्षति, किसान चिन्तित
khabarhub.com · Thu Nov 12 06:16:35 UTC 2026

भोजपुर – भोजपुरका विभिन्न स्थानमा बुधबार अचानक परेको असिना पानीले पाकेर भित्र्याउने तयारीमा रहेको धानबालीमा क्षति पुर्याएको छ ।
धान काटेर भित्र्याउने समयमा एक्कासि असिना पानी परेपछि किसान समस्यामा परेका छन् । असिना पानीका कारण खेतमा पाकेर रहेको धानमा क्षति पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)