मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ट्रम्प, सी र पुटिनको त्रिपक्षीय भेटवार्ताको तयारी

kendrabindu.com · Thu Nov 12 06:22:47 UTC 2026

वासिङ्टन । अमेरिकी विदेशमन्त्री मार्को रुबियो र चिनियाँ विदेशमन्त्री वाङ यीबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण, चिनियाँ राष्ट्रपति सी जिनपिङको अमेरिका भ्रमण तथा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहितको सम्भावित त्रिपक्षीय भेटवार्ताबारे छलफल भएको छ।

चीनको अनुरोधमा नोभेम्बर ११ मा भएको टेलिफोन वार्तामा दुई देशबीचको सम्बन्ध र आगामी उच्चस्तरीय भ्रमणका विषयमा कुराकानी भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)