मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

एनभिडियाका सीईओ ह्वाङलाई आफ्नो कम्पनीमा नियुक्त गर्न इलोन मस्कले देखाए चासो

clickmandu.com · Thu Nov 12 06:26:52 UTC 2026

एजेन्सी । विश्वप्रसिद्ध प्रविधि कम्पनी एनभिडियाका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन ह्वाङ व्यक्तिगत विवादका कारण पदमुक्त हुने जोखिममा परेका बेला अर्बपति इलोन मस्कले उनलाई आफ्नो कम्पनीमा नियुक्त गर्न इच्छुक रहेको संकेत गरेका छन् ।

सामाजिक सञ्जाल एक्समा एक प्रयोगकर्ताले गरेको ‘इलोन, कृपया जेन्सेनलाई काम दिनुहोस्’ भन्ने आग्रहमा प्रतिक्रिया दिँदै मस्कले लेखेका छन्, ‘त्यो मेरा लागि सम्मानको कुरा हुनेछ ।’

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)