मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

इभी दुर्घटनामा एकै गाउँका १० जनाको मृत्यु, पाँच जना घाइते

saralpatrika.com · Thu Nov 12 05:38:05 UTC 2026

हेटौँडा।

मकवानपुरको भीमफेदीमा आज बिहान भएको गाडी दुर्घटनामा १० जनाकाृ मृत्यु भएको छ। पाँच जना घाइते भएका छन्। मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)