एआई चिप बजारको बादशाह एनभिडियामा नेतृत्व परिवर्तनको तरंग, को बन्ला हुआङको उत्तराधिकारी ?
kalakarmi.com · Thu Nov 12 06:27:04 UTC 2026

काठमाडौं– विश्वकै अग्रणी कृत्रिम बुद्धिमत्ता (एआई) चिप निर्माता कम्पनी एनविडियाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङलाई पदमुक्त गर्ने तयारीसँगै विश्व प्रविधि जगत र सेयर बजारमा नेतृत्व परिवर्तनको ठूलो तरंग पैदा भएको छ ।
बुधवार बसेको एनभिडियाको सञ्चालक समितिको आकस्मिक बैठकले हुआङको भविष्यबारे निर्णायक छलफल थालेसँगै करिब ४ ट्रिलियन (४० खर्ब) डलरभन्दा बढी मूल्यांकन भएको विशाल प्रविधि साम्राज्यको बागडोर कसले सम्हाल्ला भन्ने वहस चुलिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)