एनभिडिया प्रमुख हुआंगसँग दुई महिलाको सम्बन्ध रहेको दाबी, पदबाट हटाउने तयारी
baahrakhari.com · Thu Nov 12 06:27:00 UTC 2026

काठमाडौं । विश्वकै प्रमुख चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन हुआंगसँग दुई महिलाको सम्बन्ध रहेको दाबी सार्वजनिक भएको छ । ‘द न्युयोर्क टाइम्स’को रिपोर्टअनुसार, चिनियाँ नागरिक एलिस हुआंगबाहेक कम्पनीकी वरिष्ठ अधिकारी किम्बर्ली पावेलसँग पनि उनको सम्बन्ध रहेको दाबी गरिएको छ ।
किम्बर्लीले सिधै जेन्सनलाई रिपोर्ट गर्ने गरेको बताइएको छ । यसअघि एलिससँगको सम्बन्धलाई लिएर पनि हुआंग विवादमा तानिएका थिए । एलिसमाथि चिनियाँ गुप्तचरका लागि काम गरेको आशंका गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)