मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छठका लागि उपत्यकाका १७ स्थानमा घाट निर्माण र व्यवस्थापन

hamrakura.com · Thu Nov 12 00:00:00 UTC 2026

काठमाडौँ। छठ पर्वका लागि काठमाडौँ उपत्यकाका विभिन्न नदी किनार, तलाउ तथा जलाशयमा तयारी तीव्र पारिएको छ। पछिल्ला वर्षमा उपत्यकामा छठ पर्व मनाउनेको सङ्ख्या बढ्दै गएपछि यस वर्ष पनि विभिन्न १७ स्थानमा घाट निर्माण, सरसफाइ तथा व्यवस्थापनको काम भइरहेको छ।

गौरीघाट, गुह्येश्वरी, कमलपोखरी, बागमती नदी किनार, टेकु र वंशीघाटलगायत स्थानमा छठ पर्व मनाउने तयारी गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)