मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भीमफेदी दुर्घटनाको खबरले मर्माहत बनाएको छ : गगन थापा

ratopati.com · Thu Nov 12 06:39:45 UTC 2026

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौँबाट सर्लाहीको सुन्दरपुरतर्फ जाँदै गरेको गाडी भीमफेदी नजिक चिसापानीगढीमा दुर्घटना हुँदा १० जनाको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गर्दै सभापति थापाले हृदयविदारक दुर्घटनामा १० जनाको दुःखद निधन भएको खबरले आफूलाई स्तब्ध र अत्यन्तै मर्माहत बनाएको बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)