फङफङदेन झरना पर्यटन फुटबलको खेल तालिका सार्वजनिक, विजेतालाई ३ लाखको अलैँची पुरस्कार
bishowkhabar.com · Thu Nov 12 07:05:10 UTC 2026
काठमाडौं – मंसिर २ देखि आयोजना हुने फङफङदेन झरना पर्यटन फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । आठ टोली सहभागी हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक र अपर मेवा काठमाडौँबीच हुने भएको छ ।
गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की, आयोजक फङफङदेन झरना पर्यटन विकास समितिका अध्यक्ष विजय साँवा र सल्लाहकार नुपु शेर्पाले बिहीबार खेल तालिका सार्वजनिक गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)