मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गगन थापाद्वारा सर्लाही दुर्घटनाप्रति दुःख व्यक्त, मृतकप्रति श्रद्धाञ्जली

barnanmedia.com · Thu Nov 12 07:08:41 UTC 2026

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले भीमफेदी नजिक चिसापानीगढीमा भएको सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत शोक सन्देश जारी गर्दै थापाले काठमाडौंबाट सर्लाहीको सुन्दरपुरतर्फ जाँदै गरेको गाडी दुर्घटनामा १० जनाको दुःखद निधन भएको खबरले आफू स्तब्ध र मर्माहत भएको बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)