मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सोनिया गान्धीको आत्मकथाले भारतमा मच्चाएको तरंग : के छन् मुख्य खुलासा र विवाद ?

nepalpress.com · Thu Nov 12 07:35:03 UTC 2026

काठमाडौँ । सधैँ कम बोल्ने र आफ्नो निजी जीवनलाई गोप्य राख्न रुचाउने छवि बनाएकी भारतीय नेत्री सोनिया गान्धीले पहिलो पटक आफ्नो जीवनका अनुभूतिहरूलाई ‘बिलङ्गिङ: अ जर्नी अफ लभ’ मार्फत सार्वजनिक गरेकी छिन्।

इटालीको एक सानो गाउँमा जन्मिएर राजीव गान्धीसँगको प्रेमपछि भारत भित्रिएकी एक साधारण युवती कसरी भारतको सबैभन्दा शक्तिशाली राजनीतिक परिवारको केन्द्रबिन्दु बनिन् भन्ने कथा यस पुस्तकमा समेटिएको छ। तर, पुस्तकमा उल्लेखित राजनीतिक तथा पारिवारिक प्रसंगहरूले भारतमा अहिले तीव्र बहस र विवाद निम्त्याएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)