मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भीमफेदी दुर्घटना : घाइतेको निःशुल्क उपचार र मृतकका परिवारलाई राहत दिन सरकारसँग रविको माग

lokaantar.com · Thu Nov 12 07:33:27 UTC 2026

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मकवानपुरको भीमफेदीमा भएको ईभी गाडी दुर्घटनाका घाइतेहरूको नि:शुल्क उपचार र मृतकका परिवारलाई तत्काल उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत शोक सन्देश जारी गर्दै सभापति लामिछानेले छठ पर्व मनाउन घर फर्किंदै गरेका नागरिकहरूले अकालमै ज्यान गुमाउनुपरेको कहालीलाग्दो घटनाले आफूलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)