मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भीमफेदी दुर्घटनाको खबरले मर्माहत बनाएको छ : गगन थापा

nagariknews.nagariknetwork.com · Thu Nov 12 07:23:30 UTC 2026

नेपाली कांग्रेसका सभापति गगन थापाले मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको यात्रुवाहक गाडी दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

काठमाडौंबाट सर्लाहीको सुन्दरपुरतर्फ जाँदै गरेको यात्रुवाहक गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको खबरले आफूलाई स्तब्ध र अत्यन्तै मर्माहत बनाएको थापाले बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)