सडकपेटीको टोकरीबाट ‘गौतम नर्सरी’ सम्मको संघर्ष
ratopati.com · Thu Nov 12 07:52:25 UTC 2026

हेटौँडा । हेटौँडाको राप्ती रोडमा २०४५ सालतिर एक जना किशोर सडकपेटीमा तरकारीका साना बिरुवा बोकेर बस्थे। विद्यालय छुट्नेबित्तिकै माटो, बिरुवा र ग्राहकसँगको पाठशालामा रमाउने ती हुन् हरिशरण गौतम।
रातको समयमा सडकपेटीमै सुतेर बिताएका कष्टका दिनहरू आज तिनै हरिशरणका लागि ‘गौतम नर्सरी’ को विश्वासिलो व्यावसायिक पहिचानमा बदलिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)