भीमफेदी दुर्घटनाका घाइतेको निःशुल्क उपचार र मृतकका परिवारलाई राहत दिन रवि लामिछानेको माग
setopati.com · Thu Nov 12 07:57:43 UTC 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मकवानपुरको भीमफेदीमा भएको सडक दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।
छठ पर्व मनाउन घर फर्किंदै गरेका नागरिकले दुर्घटनामा परी अकालमै ज्यान गुमाउनुपरेको घटनाले आफूलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको लामिछानेले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)