मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भीमफेदी दुर्घटनाका घाइतेको निःशुल्क उपचार र मृतक परिवारलाई राहत दिन रविको माग

himalpress.com · Thu Nov 12 07:52:10 UTC 2026

काठमाडौँ- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मकवानपुरको भीमफेदीमा भएको ईभी माइक्रो बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।

लामिछानेले सम्पूर्ण घाइतेहरूको नि:शुल्क उपचारको व्यवस्था मिलाउन तथा मृतकका परिवारलाई तत्काल उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकार र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)