हर्मुजको पुरानो व्यवस्था नमान्ने इरानको अडान
khabarhub.com · Thu Nov 12 08:02:52 UTC 2026

तेहरान – इरानले अमेरिका र इजरायलसँगको युद्धपछि हर्मुजको व्यवस्थापन युद्धअघिको अवस्थामा नफर्कने स्पष्ट पारेको छ ।
इरानी संसद्का अध्यक्ष तथा प्रमुख वार्ताकार मोहम्मद बाघेर गालिबफले हर्मुजको निगरानी र व्यवस्थापनका विषयमा इरान र ओमानबीच समझदारी भएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)