इरान युद्धबारे ट्रम्पको दाबी- हामीले जितिसकेका छौं, तर ९३ प्रतिशत होइन, पूर्ण जित चाहिन्छ
bishowkhabar.com · Thu Nov 12 08:01:39 UTC 2026

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले जित हासिल गरिसकेको दाबी गर्दै आफूहरूलाई ९३ प्रतिशत होइन, पूर्ण जित चाहिएको बताएका छन् ।
भेटरन्स डे (सैनिक दिवस) का अवसरमा बुधबार अमेरिकी सैनिकहरूको प्रशंसा गर्दै उनले अमेरिकी सेनाकै कारण इरानले कहिल्यै परमाणु हतियार बनाउन नसक्ने दाबी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)