राजनीति, परिवार र सङ्घर्ष : सोनिया गान्धीको पुस्तकमा लुकेका अनुत्तरित प्रश्न
ratopati.com · Thu Nov 12 08:15:00 UTC 2026

जुलाई २००३ मा सोनिया गान्धी शिमलामा कंग्रेसको एउटा चिन्तन बैठकको अध्यक्षता गरिरहेकी थिइन्। अर्को वर्ष हुने लोकसभा चुनावको तयारीका लागि उक्त बैठक बोलाइएको थियो।
माहोल उत्साहले भरिएको थियो र खुलेर छलफल भइरहेको थियो। अटल बिहारी वाजपेयीको नेतृत्वमा रहेको बीजेपी सरकारलाई सत्ताबाट हटाउन क्षेत्रीय दलहरूसँग गठबन्धन जरुरी हुन सक्ने कुरा पार्टी नेतृत्वले बुझ्न थालेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)