मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

न्युयोर्कमा तीनतले भवन भत्किँदा दुई जनाको मृत्यु, १७ घाइते

khabarhub.com · Thu Nov 12 08:33:53 UTC 2026

काठमाडौँ – अमेरिकाको न्युयोर्कस्थित ब्रुकलिनमा तीनतले भवन भत्किँदा दुई जनाको मृत्यु भएको छ भने सात बालबालिकासहित १७ जना घाइते भएका छन् ।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले जनाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)