असिना पानीले धानबालीमा क्षति
deshsanchar.com · Thu Nov 12 07:45:09 UTC 2026

भोजपुर – जिल्लाका विभिन्न ठाउँमा बुधबार अचानक असिना पानी परेपछि पाकेर भित्र्याउने तयारीमा रहेको धानबालीमा क्षति पुगेको छ। धान भित्र्याउने समयमा एक्कासि असिना पानी परेपछि किसान समस्यामा परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)