यमनको अदनमा हुथी विद्रोहीले गर्यो सैन्य शिविरमा हमला
deshsanchar.com · Thu Nov 12 08:03:22 UTC 2026

यमनमा साउदी अरब समर्थित सरकारका सुरक्षा स्रोतहरूले बुधबार अदनमा हुथी विद्रोहीहरूले गरेको हमलाबारे जानकारी दिएका छन्। अदनबाटै उक्त सरकारले आफ्नो कामकाज सञ्चालन गर्दै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)