मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भीमफेदी दुर्घटनाप्रति कुलमान घिसिङद्वारा दुःख व्यक्त, विद्युतीय सवारी चालकलाई तालिम दिन आग्रह

ratopati.com · Thu Nov 12 08:55:48 UTC 2026

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस दुर्घटना हुँदा छठ मनाउन घर जाँदै गरेका एकै गाउँका १० जनाको मृत्यु र ६ जना घाइते भएको खबरले आफूलाई अत्यन्तै मर्माहत बनाएको उनले बताएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)