मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सोनिया गान्धीको आत्मकथा : राजनीतिसँग डर लाग्थ्यो, राजीवको निधनपछि बदलियो जीवन

baahrakhari.com · Thu Nov 12 08:52:00 UTC 2026

राजीव गान्धीको निधनपछि सोनियाका निम्ति उनको अभाव जीवनका हरेक क्षणमा महसुस हुने गरेको थियो । राजीवसँग सम्बन्धित काममा संलग्न हुँदा केही सान्त्वना मिल्ने भए पनि सार्वजनिक कार्यक्रममा सहभागी हुन र मन्तव्य दिन उनलाई कठिन हुन्थ्यो ।

राजीवसँग सम्बन्धित स्मृति ट्रस्टहरूको कामलाई निरन्तरता दिनुका साथै अन्तर्राष्ट्रिय सम्मेलन र कार्यक्रममा सहभागी हुने जिम्मेवारी पनि उनीमाथि थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)