मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भीमफेदी दुर्घटनाले मर्माहत बनाएको छः सभापति थापा

nepalpress.com · Thu Nov 12 09:03:17 UTC 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानी गढीमा भएको यात्रुवाहक माइक्रोबस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

सभापति थापाले आज शोक बक्तव्यमार्फत काठमाडौंँबाट सर्लाहीको सुन्दरपुरतर्फ जाँदै गरेको माइक्रोबस दुर्घटनामा १० जनाको मृत्यु भएको खबरले आफू स्तब्ध र मर्माहत भएको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)