मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

टोपबहादुर रायमाझी जेलमुक्त भएपछि ज्ञानेन्द्र शाहीको सरकारमाथि कडा प्रश्न: भ्रष्टाचारीलाई कारबाही गर्ने भाषण मात्रै हो कि नयाँ अनुसन्धान पनि हुन्छ?

barnanmedia.com · Thu Nov 12 08:58:48 UTC 2026

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी जेलमुक्त भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा सांसद ज्ञानेन्द्र शाहीले सरकारमाथि गम्भीर प्रश्न उठाएका छन्।

रायमाझी बिहीबार (कात्तिक २६) ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार कैद सजायमा २५ प्रतिशत छुट पाएपछि डिल्लीबजार कारागारबाट रिहा भएका हुन्। उनलाई अदालतले चार वर्ष कैद सजाय सुनाएको थियो। कानुनी सुविधाअनुसार कैद अवधि तीन वर्ष कायम भएपछि उनले भुक्तान गर्नुपर्ने अवधि पूरा गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)