मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारविरूद्ध आन्दोलन गर्न एमाले तयार, अलमलमा नेकपा

ratopati.com · Thu Nov 12 09:15:00 UTC 2026

काठमाडौँ । राष्ट्रिय मुद्दामा सरकारविरुद्ध मोर्चाबन्दी गर्ने तयारीमा रहेका विपक्षी दलहरूले अहिलेसम्म ठोस र साझा योजना सार्वजनिक गरेका छैनन् ।

पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दसैँ–तिहारलगत्तै सडक आन्दोलनका लागि तयारी अवस्थामा रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)