मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

साईबर सेक्यूरिटी एडभाईजरी २०२६ : चाडपर्वमा साइबर खतराबाट बैंक र ग्राहक कसरी जोगिने?

ajakoartha.com · Thu Nov 12 09:04:00 UTC 2026

काठमाडौँ- नेपालमा चाडपर्वको समय नजिकिँदै गर्दा डिजिटल भुक्तानी र अनलाइन कारोबारमा तीव्र वृद्धि हुने गरेको छ। तर, यही अवसरको फाइदा उठाउँदै साइबर अपराधीहरूले आफ्ना गतिविधि बढाउने जोखिम पनि उत्तिकै रहन्छ। यसै सन्दर्भमा इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (npCERT) ले साईबर सेक्यूरिटी एडभाईजरी २०२६ जारी गर्दै बैंकिङ क्षेत्र, भुक्तानी सेवा प्रदायक र आम उपभोक्ताहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ।

npCERT द्वारा जारी साईबर सेक्यूरिटी एडभाईजरी २०२६ (npCERT/2026-2027) अनुसार चाडपर्वमा वित्तीय प्रणाली तथा व्यक्तिगत खाताहरू लक्षित गरी फिसिङ (Phishing), र्यान्समवेयर (Ransomware), र DDoS (Distributed Denial of Service) जस्ता घातक साइबर आक्रमणहरू हुन सक्ने तीव्र सम्भावना छ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)